गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, १० माघ । पोखराको पर्यटकीय क्षेत्र लेकसाईड स्थित हल्लनचोकमा बिजुली सर्ट भएर आगलागी भएको छ ।
आगलागीका कारण बिजुलीको पोल जलेर नष्ट भएको छ । मध्येरातमा बिजुली सर्ट हुँदा आगो लागेको हो । आगलागीका कारण अन्य धनजनको क्षति नभएपनि स्थानीयहरु निकै त्रसित बने ।
नजिक होटल तथा रेष्टुरेण्टहरु भएकाले आगो तत्काल नियन्त्रणमा नलिए घटना खतरामा परिणत हुने प्रत्यक्षदर्शी दिपा श्रेष्ठले जानकारी दिईन् ।
उनका अनुसार आगो निभाउनका लागि प्रहरी र स्थानीय लागिपरेका थिए । आगलागीका कारण टेलिफोन, विद्युत सेवा प्रभावित बनेको थियो ।
डिएनए नेपालबाट
सम्बन्धित खबर
१७ बर्षका बालकले पोखराबाट बस चोरेर चितवन पुर्याएपछि …
पोखरामा एकै दिन दुईटा स्कूटर चोर्ने १७ वर्षका बालक पक्राउ
लमजुङमा सामूहिक भोज खाएका एकजनाको मृत्यु, २९ जना बिरामी
‘चिया पिउँदै समाजसेवा’ पोखरामा निरन्तर
बाग्लुङको खौलार बजारमा एकै रातमा ६ वटा घरमा चोरी
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका