गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । संविधान दिवसको अवसरमा तनहुँको दमौलीमा महिला जनप्रतिनिधी र निजामती महिला कर्मचारी विच फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिति तनहुँको आयोजनामा भएको उक्त प्रतियोगितामा महिला जनप्रतिनिधी विजयी भएको हो ।
रोमान्चक मैत्रिपुर्ण फुटबल प्रतियोगितामा महिला जनप्रतिनिधी १-० गोल अन्तरले विजयी भएका हुन । रोमान्चक खेलको दोस्रो हाफमा चन्द्र परियारको एक गोल संगै महिला जनप्रतिनिधी विजयी भएको हो । प्रतियोगिताका विजेता जनप्रतिनिधीले नगद ८ हजार १ सय ११ र उपविजेता कर्मचारीले ४ हजार प्राप्त गरेका छन ।
त्यस्तै खेलमा एक मात्र गोल गरि आफ्नो समुह लाई विजयी बनाउने चन्द्र परियार बेस्ट प्लेयर घोषित भइन । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षता भएको प्रतियोगिताको प्रमुख अतिथि प्रदेश सांसद सरिता गुरुङ रहेकी थिइन ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेकपाका नेता श्रीप्रसाद श्रेष्ठ, तनहुँ उद्योग वाणीज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, व्यास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । फोटो/भिडियो : बि एण्ड बि मिडिया
हेर्नुहोस पुरा भिडियोमा :
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ