र्‍यापर भिटेन साधारण तारेखमा रिहा, २ करोड भ्यूज भिडियो डिलिट

 र्‍यापर भिटेन साधारण तारेखमा रिहा, २ करोड भ्यूज भिडियो डिलिट

vten

काठमाडौं – चर्चित र्‍यापर समीर घिसिङ ‘भिटेन’ साधारण तारिखमा रिहा भएका छन् । अभद्र व्यवहारको आरोपमा म्याद लिई थुनामा राखेका र्‍यापर भिटेनलाई प्रहरीले शुक्रबार राति साधारण तारिखमा रिहा भएका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विहीबार उनलाई ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको थियो । ‘यस्तै त हो नि ब्रो’ बोलको गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको थियो । पक्राउ परे लगतै उनको यो २ करोड भ्यूज गीतलाई युट्युबबाट हटाउन लगाइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ