भारत र चीनसँगको सबै नाका भोलिदेखि बन्द गर्ने सरकारको निर्णय

भारत र चीनसँगको सबै नाका भोलिदेखि बन्द गर्ने सरकारको निर्णय

PMONepal

तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौं सरकारले भारत र चीनसँगको सबै नाका बन्द गर्ने निर्णय गरेको छ।

सीमा नाका भएको आउजाने गर्नेबाट कोरोना भाइरस नेपाल भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भोलिदेखि एक साता सीमा बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ