कोरोना संक्रमण देखिएका युवक कतारबाट आएर काठमाडौंको होटलमा बसेका थिए : मन्त्री ढकाल

कोरोना संक्रमण देखिएका युवक कतारबाट आएर काठमाडौंको होटलमा बसेका थिए : मन्त्री ढकाल

काठमाडौं । कोरोना भाइरस -कोभिड-१९)बाट संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेसमिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।

त्यहा संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds