सर्वोच्चको आदेश – पैदल हिडेर घर जाँदै गरेकालाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याऊ

सर्वोच्चको आदेश – पैदल हिडेर घर जाँदै गरेकालाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याऊ

Supreme-Court-of-nepal

काठमाडौं । सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउन आदेश दिएको छ ।

न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले सुरक्षाको उपाय अवलम्वन गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी निशुल्क रुपमा गन्तव्यमा पु¥याउन आदेश दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ