रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

ranu-devi_dyZiLjnCTc-750×375

काठमाडौँ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ ।

अधिकारीको बिहीबार राति काठमाडौंमा ८६ वर्षको उमेरमा निधन भएको हो ।

प्रजातन्त्र सेनानी समेत रहेकी उनले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै निधन भएको पारिवारीक स्रोतले जनाइको छ ।

उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ