पानी बोक्ने भ्यान र स्कुटर एकआपसमा ठक्कर खाँदा लेकसाइडका सवनम घाइते, अबस्था मध्यम

पानी बोक्ने भ्यान र स्कुटर एकआपसमा ठक्कर खाँदा लेकसाइडका सवनम घाइते, अबस्था मध्यम

accident

पोखरामा शनिबार भएको सवारी दुर्घटनामा एक ब्याक्ति घाइते भएका छन् ।

पोखरा महानगरपालिका वडा नं -६ डिहीकोपाटनस्थित ग २ च १५०२ नम्बरको पानी बोक्ने भ्यान र  ग १६ प ६६०८ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालक पोखरा -६ लेकसाइड बस्ने बर्ष २१ का सवनम सुबेदी घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइते सुबेदीको अहिले सृजनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ, उनको अबस्था मध्यम छ ।

प्रहरीले भ्यान र चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds