Gandak News
Our News Your Views

नेपाल प्रहरीमा खुल्यो पाँच हजारका लागि जागिर, कहाँ–कहाँ दिन सकिन्छ ? (सूचनासहित)

८ कक्षा पासलाई पनि अवसर

नेपाल प्रहरीमा प्रहरी जवान जनपदेका लागि नयाँ भर्ना आह्वान गरिको छ। प्रहरीमा एकैपटक ५ हजार २ सय २७ जना जनपद प्रहरी माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै भर्ना आह्वान गरेको छ। प्रहरी जवानमा कक्षा ८ उत्तीर्ण भएका व्यक्तिले पनि दर्खास्त दिन पाउने व्यवस्था गरिएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस