नेपाल प्रहरीमा खुल्यो पाँच हजारका लागि जागिर, कहाँ–कहाँ दिन सकिन्छ ? (सूचनासहित)

नेपाल प्रहरीमा खुल्यो पाँच हजारका लागि जागिर, कहाँ–कहाँ दिन सकिन्छ ? (सूचनासहित)

nepal police

नेपाल प्रहरीमा प्रहरी जवान जनपदेका लागि नयाँ भर्ना आह्वान गरिको छ। प्रहरीमा एकैपटक ५ हजार २ सय २७ जना जनपद प्रहरी माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै भर्ना आह्वान गरेको छ। प्रहरी जवानमा कक्षा ८ उत्तीर्ण भएका व्यक्तिले पनि दर्खास्त दिन पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ