स्याङ्जा विरुवाका गुरुङ एकनाले भरुवा बन्दुक सहित पक्राउ

स्याङ्जा विरुवाका गुरुङ एकनाले भरुवा बन्दुक सहित पक्राउ

bharuwa-banduk

सांकेतिक तस्विर

स्याङ्जा – एकनाले भरुवा बन्दुक १ थान सहित विरुवा गाउँपालिका-२ बेसारेडाँडा बस्ने ५० वर्षीय तुल बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरुङको घरमा अवैध रुपमा हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले गुरुङको कोठा तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ