राष्ट्रिय समाचार समितिका जिल्ला समाचारदाता सीतारामप्रसाद वर्माको उपचारका क्रममा क्रिष्ट मेडिकल कलेज, ग्वार्को ललिपुरमा शुक्रबार बिहान ५ः४५ बजे ७९ वर्षका उमेरमा निधन भएको छ ।
कोरोना संक्रमणका कारण निधन भएका वर्माको आजै शुक्रबार पशुपतिमा अन्त्येष्टि गरिएको छ । स्व वर्मालाई उनका सुपुत्र मिलनले दागबत्ती दिएका थिए ।
उनिप्रति अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता राजेन्द्रप्रसाद पाण्डे, नेपाली काँग्रेसका नेता दिलमान पाख्रिन, काँग्रेस धादिङका सभापति रमेश धमला, नेपाल प्रेस काउन्सिलका कावा अध्यक्ष गोपाल बुढाथोकी, नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष नवराज छत्कुलीलगायत काठमाडौँ र धादिङका पत्रकार पशुपति पुगेका थिए ।
तस्बिर ः सीताराम अधिकारी / रासस
सम्बन्धित खबर
धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु
धादिङको खाल्टेमा ट्रक दुर्घटनाः दुईको मृत्यु, घाइते ६ जनालाई हेलिकप्टरमा काठमाडौं लगियो
त्रिशुलीमा बस दुर्घटना : मृतकको सङ्ख्या ७ पुग्यो, ४१ जनाको उद्धार
त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, ३८ जनाको उद्धार
धादिङमा उधारो नदिएको भन्दै कुटिए पसल सञ्चालक बाबुछोरा
धादिङ पोखरा सम्पर्क समाजले कल्लेरी माविमा स्थापना गर्यो झण्डै ८ लाखको अक्षयकोष
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग