लमजुङको मध्यनेपालमा जुवाको खालबाट झन्डै साढे ११ लाख नगद सहित १४ जना

लमजुङको मध्यनेपालमा जुवाको खालबाट झन्डै साढे ११ लाख नगद सहित १४ जना

juwa-tas

सांकेतिक तस्विर

लमजुङ – प्रहरीले जुवा खेल्दै गरेका १४ जनालाई ठूलो रकम सहित पक्राउ छ ।

जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं -१ सोती बजारस्थित जिताबाट जुवा खेल्दै गरेका १४ जनालाई ११ लाख ४७ हजार आठ सय बयालिस सहित पक्राउ गरेको लमजुङका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता गंगा बहादुर थापाले जानकारी दिए  ।

पक्राउ परेका उनीहरुमाथि आजै जिल्ला अदालत लमजुङबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइने प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ