झन्डै २ किलो अवैध गाँजा सहित स्याङ्जाबाट ४ जना पक्राउ

झन्डै २ किलो अवैध गाँजा सहित स्याङ्जाबाट ४ जना पक्राउ

police-arrest

सांकेतिक तस्विर

स्याङजा – अवैध लागुऔषध (गाँजा) सहित स्याङ्गजा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ

जिल्ला प्रहरी कार्यालय स्याङ्गजाबाट खटिएको प्रहरीको टोलीले पुतलीबजार नगरपालिका -१३ बिसौना बस्ने २५ वर्षीय ख्याम बहादुर विक लगायात ४ जनालाई झन्डै २ केजी अवैध गाँजा सहित बुधबार साँझ पक्राउ गरेको जनाएको छ

पक्राउ परेका उनीहरु माथि आवश्यक अनुसन्धन भइरहेको प्रहरीको भनाई छ

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ