सन्दीप लामिछानेलाई कोरोना संक्रमण

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

sandip -lamichhane

पोखरा – नेपाली क्रिकेटका स्टार सन्दीप लामिछानेलाई कोरोना पुष्टि भएको छ ।

शनिबार बिहान सामाजिक संजाल मार्फत लामिछानेले आफु कोरोना संक्रमित बनेको जानकारी दिएका छन् । बुधबारदेखि शरीरको केही भाग दुखिरहेको र कोरोना परीक्षण गर्दा नतीजा पोजेटिभ आएको उनले बताएका छन्  ।

उनले लेखेका छन् – “तपाइँहरुको प्रथानामा मलाई सम्झिनुहोला । म छिट्टै कोरोना जितेर मैदानमा फर्किनेछु ।” साथै उनले आफु होम आइसोलेसनमा बस्ने पनि जानकारी दिएका छन् ।

Hi Everyone, Greetings to all.
I have been undergoing regular COVID-19 testing and learned today that I have tested…

Posted by Sandeep Lamichhane on Friday, 27 November 2020

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ