टी-१० लिगमा करण, सोमपाल र कुशलले खेल्ने पक्का

टी-१० लिगमा करण, सोमपाल र कुशलले खेल्ने पक्का

karan sompal kushal

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले आगामी संस्करणको टी-१० लिग क्रिकेट खेल्ने भएका छन् । करण केसी, सोमपाल कामी र युवा ब्याट्सम्यान कुशल मल्ललाई तीन फरक टोलीले ड्राफ्टबाट अनुबन्ध गरेका हुन् ।

करणलाई पुणे डेभिल्सले टोलीमा अनुबन्ध गरेको हो भने सोमपाललाई टिम अबुधाबी तथा कुशललाई मराठा अरेबियन्सले अनुबन्ध गरेका हुन् ।

तीनैजना खेलाडीको यो पहिलो विदेशी लिगमा अनुबन्ध हो । विदेशी लिगमा अनुबन्धित हुने उनीहरु तेस्रो, चौथो र पाँचौ खेलाडी हुन् । यसअघि सन्दीप लामिछानेले विभिन्न विदेशी लिगहरु खेलिसकेका छन् भने पूर्वकप्तान पारस खड्काले अघिल्लो संस्करणको टी-१० लिग खेलेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds