यस्तो बन्यो प्रधानमन्त्री ओलीको नयाँ टिम (मन्त्रीहरुको नामावली)

यस्तो बन्यो प्रधानमन्त्री ओलीको नयाँ टिम (मन्त्रीहरुको नामावली)

new cabint

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्रीहरुले शुक्रबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाइसकेका छन् ।

विघटित संसदका सभामुखले संसद् बैठक बोलाउने चर्चा चलेकै बखत नयाँ मन्त्रीको सपथ समारोहमा उपस्थित हुनुलाई रहस्यमय भएको भन्दै विश्लेषण गर्न थालिएको छ।

यसअघि ओलीले बोलाएको संवैधानिक परिषदको नियुक्तसम्बन्धी बैठकमा सभामुख अनुपस्थित भएका थिए। सभामुख अनुपस्थित भएपछि ओलीले मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति अनुमोदन गरेकी थिइन्।

मंसिर ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा उपस्थित भएका थिएनन्। त्यसबेला प्रतिनिधिसभा विघटन भएको थिएन।

पुनर्गठित मन्त्रिपरिषद्को नामावली

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds