एकै खेलमा सावित्राको १२ गोल

एकै खेलमा सावित्राको १२ गोल

sabitri bhandari

राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले आफ्नो विजयी यात्रालाई छैटौं खेलसम्म पनि जारी राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा उसले चौदण्डीगढी नगरपालिकालाई २२–० ले पराजित गरेको हो ।

एपिएफको फराकिलो जितमा सावित्रा भण्डारी १२,अनु लामाले ५, अनित बस्नेतले ३, सरु लिम्बु र रेनुका नगरकोटी समान १–१ गोल गरे ।

जितसँगै एपिएफ ६ खेलबाट १८ अंक जोड्दै लिगको शीर्ष स्थानमा कायम रहँदा हालसम्म जित निकाल्न नसकेको चौदण्डी अंक बिहिन छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds