सुनको मूल्यमा वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्यमा वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

Gold-silver

नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५०० रूपैयाँले ‍बढेको छ । साताको दोस्रो दिन सोमबार ९० हजार ४०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ९०० रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार ४०० कायम भएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । सोमबार तोलामा १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३४० रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds