सर्वोच्चको फैसलाले अधिनायकवाद गम्भीर ढंगले पराजय व्यहोरेको छ: कांग्रेस

सर्वोच्चको फैसलाले अधिनायकवाद गम्भीर ढंगले पराजय व्यहोरेको छ: कांग्रेस

Bishwa Prakash Sharma

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएर अधिनायकवादलाई गम्भीर ढंगले पराजित गरिदिएको बताएको छ।

संविधान रक्षाका सम्बन्धमा सर्वोच्चले ऐतिहासिक कदम चालेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। सर्वोच्चले मंगलबार अपरान्ह प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेको छ।

‘प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्ने ठहर कांग्रेसको थियो। सर्वोच्चले जे फैसला गर्छ त्यसलाई शीरोधार्छ गर्छौं भनेका थियौं। सर्वोच्चले नेपालको संविधान रक्षाका लागि ऐतिहासिक चालेको छ,’ शर्माले भने।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds