धादिङमा डोजरले फालेको माटाले पुरिएर एक महिलाको मत्यु, स्थानीयले लगाए डोजरमा आगो (भिडियो सहित)

धादिङमा डोजरले फालेको माटाले पुरिएर एक महिलाको मत्यु, स्थानीयले लगाए डोजरमा आगो (भिडियो सहित)

salyantar

उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मत्यु भएको छ ।

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी – १ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो ।

सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्नेक्रममा कुमालको ज्यान गएपछि स्थानीयले डोजरमा आगो लगाएका हुन् । शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

भिडियो (सपन बिक)

https://www.facebook.com/dhading1/videos/272623930893223

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ