आश्रित पत्नी माया ज्ञवाली प्रचण्ड–नेपाल समूहमै फर्किइन्

आश्रित पत्नी माया ज्ञवाली प्रचण्ड–नेपाल समूहमै फर्किइन्

Maya-GYAwalI

काठमाडौं । नेतृ माया ज्ञवाली नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहमा नै फर्किएकी छिन् ।

पार्टी विभाजनपछि उनले आफू प्रचण्ड–नेपाल समूहमा नरहेको घोषणा गरेकी थिइन् । त्यसपछि उनी ओली समूहको भेलामा पनि सहभागी भएकी थिइन् ।

२०५० जेठ ३ गतेको दासढुंगा दुर्घटनामा एमालेका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको गाडी दासढुंगाबाट त्रिशुलीमा खसेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds