अविश्वास प्रस्ताव ल्याउने काम मेरो होइन, कांग्रेस प्रतिपक्षमा नै बस्छ: देउवा

अविश्वास प्रस्ताव ल्याउने काम मेरो होइन, कांग्रेस प्रतिपक्षमा नै बस्छ: देउवा

Sher Bahadur Deuba Photo: Dinesh Gole/Nagarik/Republica

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफुहरुले अविश्वास प्रस्ताव पनि नलैजाने र बिपक्षमा नै बस्ने बताउनु भएको छ ।

मोरङ र सुनसरीमा पार्टीको बिभिन्न कार्यक्रममा सहभागी हुन बिराटनगर पुग्नु भएका देउवाले बिमानस्थलमा सञ्चारकर्मीहरु छोटो प्रतिक्रिया दिदै भननुभयो कांग्रेस विपक्षी पार्टी हो, बिपक्षीमा बस्छ, अविश्वास प्रस्ताव लैजादैन ।

पत्रकारहरुसंग झोक्किदै देउवाले भन्नुभयो ‘कांग्रेस विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी, लौ जानुस् भयो।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds