आपतकालीन प्रयोगको लागि रुसी खोपलाई नेपालमा अनुमति

आपतकालीन प्रयोगको लागि रुसी खोपलाई नेपालमा अनुमति

corona vaccine

काठमाण्डौ – रुसी खोप स्पुतनिक भी ले नेपालमा प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो ।

भारतले गत चैत ३१ गते नै कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । कोभिड संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको थियो ।

भारतमा रुसी खोप उत्पादन र वितरण गर्ने कार्य डा.रेड्डीज ल्याबोरेटोरिजले गर्छ । रसियन डाइरेक्ट इन्भस्टमेन्ट फन्ड (आरडिआइएफ) को आर्थिक सहयोगमा स्पुतनिक भी खोप विकास गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds