एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने उद्घोष गरेकी छन् ।
झलनाथ खनाल-माधव नेपाल समूहकी झाँक्रीले बुधबार सामाजिक संजालमा ओलीतर्फ संकेत गर्दै भनेकी छन्, ‘हामी त डुब्छौँ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ ।’
उनले ओलीको नामै नलिइ थप भनेकी छन्, ‘यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहंकार र जिद्दी छोड ।’
उनले हिन्दी कहावत पनि जोडेकी छन्, ‘हिन्दीमा एउटा कहावत छः हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों ।’
This will close in 3 seconds
सम्बन्धित खबर
मेरो उमेर पनि गयो, ‘रिटायर्डमेन्ट’ हुने बेला भयो: सभापति देउवा
रास्वपाले भन्यो- उपसभामुख गलत व्यक्ति होइनन्
उपसभामुखले देशको शिर झुकाएको कांग्रेसको ठहर, राजीनामा नदिए हटाउने प्रक्रिया थाल्ने
अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप निर्वाचित
गण्डकी प्रदेश सभा अधिवेशन आज
उपसभामुखलाई हटाउने तयारीमा सत्ता गठबन्धन दलहरू, सांसदहरुको हस्ताक्षर संकलन गरिँदै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग