महामारीबीच घोषणा भएको मध्यावधि चुनावका लागि ९ अर्ब आवश्यक पर्ने

महामारीबीच घोषणा भएको मध्यावधि चुनावका लागि ९ अर्ब आवश्यक पर्ने

Nirbachan Aayog

यो कोरोना महामारीबीच कार्तिक र मंसीरमा गर्ने गरी घोषणा भएको मध्यावधि चुनाव सम्पन्न गर्न ९ अर्ब रुपैयाँको बजेट आवश्यक पर्ने भएको छ।

निर्वाचन आयोगले गरेको प्रारम्भिक मूल्याङ्कनअनुसार आगामी कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्दा ९ अर्ब रुपैयाँको हाराहारीमा खर्च आवश्यक पर्ने देखिएको हो।

निर्वाचन आयोगका प्रमुख आयुक्त आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचनमा करिव ९ अर्ब रुपैयाँ बराबर खर्च हुनसक्ने बताए।

-नेपाल लाइभबाट ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds