देशभर ६९५१ जनामा संक्रमण, ९८४१ संक्रमणमुक्त

देशभर ६९५१ जनामा संक्रमण, ९८४१ संक्रमणमुक्त

192592303_1188717364884477_5599588283514891426_n

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभरका ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३१३ पिसिआर परीक्षण र ७९७ एन्टिजेन परीक्षणमा उक्त संख्याका मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना संक्रमणमुक्त हुँदै घर फर्किएका छन् भने, सोही अवधिमा ९६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ