गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभरका ४३६९ जनामा कोरोना पुष्टि भएको छ।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण र १७८४ एन्टिजेन परीक्षण गर्दा उक्त संख्याका व्यक्तिमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार २०६ जना कोरोनामुक्त भएका छन् भने, संक्रमणकै कारण सोही अवधिमा १०९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खबर
नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाण र टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
छोराको कुटपिटबाट बाबुको मृत्यु
बदली, वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?
पेट्रोल र डिजेलको मूल्य घट्यो
मोटरसाइकल दुर्घटनामा श्रीमान, श्रीमति र ४ महिने छोरीको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका