कोरोनाले धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन

कोरोनाले धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन

Devendra-Paudel

धादिङ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ ।

५५ वर्षीय पौडेलको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा आज शुक्रबार बिहान निधन भएको हो ।

पौडेल विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ