सर्वोच्चले कसैलाई प्रधानमन्त्री बनाऊ भन्ने परमादेश दिन मिल्दैन – राष्ट्रपति कार्यालय (पूर्णपाठ)

सर्वोच्चले कसैलाई प्रधानमन्त्री बनाऊ भन्ने परमादेश दिन मिल्दैन – राष्ट्रपति कार्यालय (पूर्णपाठ)

shital-nibas

काठमाण्डौ । बिहीबार राष्ट्रपति कार्यालले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेको छ ।

संसद विघटनविरुद्ध परेको रिटमा राष्ट्रपति कार्यालले विहीवार सर्वोच्चमा लिखित जवाफ पेश गरेको हो । राष्ट्रपति कार्यालयले पेश गरेको लिखित जवाफमा दुवै दाबीकर्ताले विश्वासको मत पाउने आधार नदेखिएकाले दाबी नपुग्ने गरी निर्णय गरेको उल्लेख छ ।

राष्ट्रपति कार्यालयका निमित्त सचिव रूपनारायण भट्टराईले पठाएको जवाफमा संविधानको धारा ६६ को उपधारा २ अनुसार राष्ट्रपतिले आफ्नो अधिकार र कर्तव्यको पालाना गरेको दाबी गरिएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds