Gandak News
Our News Your Views
Promote your business here Gandaknews

सबै उमेर समुहलाई खतरा मानिएको डेल्टा भाइरसको नयाँ भेरियन्ट नेपालमा फेला

काठमान्डौ ।  नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको परिवर्तित रूप पुष्टि भएको जनाएको छ ।

अहिले देखिएका नयाँ प्रजातीका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी १६१७२, एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टि भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस