काठमाण्डाै । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसासलाई मन्त्री बनाउने निर्णय गरेकाे छ ।
माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मालाई अर्थ र भुसाललाई ऊर्जा मन्त्री बनाउन सिफारिस गरेको हो ।
स्रोतका अनुसार माओवादी केन्द्रले मंगलबार शर्मा र भुसाललाई मात्रै सरकारमा पठाउन लागेको हो । गठबन्धनकाे सरकारमा भागवण्डा पश्चात् अाफूले पाउने मन्त्रालयकाे संख्या अनुसार थप निर्णय गर्ने पार्टीले जनाएकाे छ ।
सम्बन्धित खबर
देश चलाउन सहकारी ठगेजस्तो हुँदैनः प्रधानमन्त्री
रवि लामिछानेको मानव अधिकार रक्षा गरियोस् : ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीले भने– ‘नेपाल चीन सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो भएन’
प्रधानमन्त्री ओली चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता
प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान
स्थानीय तह उपनिर्वाचन: सबै स्थानको नतिजा सार्वजनिक
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो