माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भावुक हुँदै आफूलाई आत्महत्या गर्ने सोच आएको बताएका छन्।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प आएको उनले बताए।
भगत सिंहको फिल्मको सन्दर्भ निकाल्दै उनले चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्ती माता)मा यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग उनले सुनाए । उनले अहिले आएर आफ्नो अगाडि पनि सोही अवस्था आएको बताउँदै ‘हज्जारौँ सहिदहरु र हज्जारौँ घाइते अपाङ्गहरुको ऋण आफ्नो टाउकोमा रहेको बताउँदै फेरी लडाई गर्ने कि आत्मसमर्पण गर्ने भन्ने विकल्प आएको बताए ।’
उनले अगाडि भने – ‘मैले यात सकिन अब यत्ती नै रहेछ भनेर आत्महत्या गर्नपर्ने यात, फेरिपनि लड्न पर्ने, मृत्यु या मुक्ती भन्ने अवस्थामा पुगेको बताए।” उनले पार्टी भित्रका सबैको सल्लाहमा आफूहरु पुनः क्रान्तिकारी ढंगले पूरा जोखिम उठाएर लड्ने र मारिनु पर्छ भनेपनि तयार रहेर प्रतिक्रान्तिकारी र प्रतिगमन विरुद्ध लड्ने संकल्प लिएर अगाडि बढेको दाबी गरे।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु