राप्रपा अध्यक्ष लिङ्देनले गरे ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन

राप्रपा अध्यक्ष लिङ्देनले गरे ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन

lingden

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिमा ३१ जना मनोनित भएका छन्।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज (मंगलबार) दिपक बोहोरासहित ३१ जनालाई विधान बमोजिम केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका हुन्।

यसअघि सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा विभिन्न क्लस्टरबाट १३९ जना निर्वाचित भएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds