ट्याक्टरले किचेर ४ वर्षीय बालकको मृत्यु

ट्याक्टरले किचेर ४ वर्षीय बालकको मृत्यु

balak

रौतहटमा आज बिहान ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।

फतुवा विजयपुर नगरपालिका–९ बडहर्वामा रोकी राखेको अन टेस्ट ट्याक्टर आफैं गुडेर स्थानीय सनोज कुमार यादवका ४ वर्षीय छोरा यशलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ