धादिङको फूलखर्कमा सडक खन्ने क्रममा डोजर पुरिँदा चालकको मृत्यु

धादिङको फूलखर्कमा सडक खन्ने क्रममा डोजर पुरिँदा चालकको मृत्यु

fulkharka dozar

धादिङको गंगाजमुना गाउँपालिकाको फूलखर्कमा डोजर दुर्घटनामा पर्दा चालकको मृत्यु भएको छ ।

मंगलबार बिहान गङ्गाजमुना गाउँपालिका ५, फुलखर्क स्थित सुकुभन्ज्याङ मरौठी–मजुवाबेसी सडक खन्ने क्रममा सडकमाथिबाट ढुंगामाटोको ढिस्को खसेर चालकको मृत्यु भएको हो ।

सर्लाही घर भएका डोजर चालक रोशन चौधरीको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । मृतक चौधरीको घरमा श्रीमती र एउटा छोरा रहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds