युक्रेनी आक्रमणबाट रुसी युद्धपोत क्षतिग्रस्त

युक्रेनी आक्रमणबाट रुसी युद्धपोत क्षतिग्रस्त

bam bispot

काठमाडौँ। युक्रेनी आक्रमणबाट कृष्णसागर स्थित रुसी युद्धपोतमा विष्फोट भएको छ।

युक्रेनी पक्षले १८६ मिटर लामो नेप्चुन क्षेप्यास्त्र प्रहार गरी रुसी फौज अन्तर्गत कृष्ण सागरीय नौसेनाको शीर्ष युद्धपोत मोस्कवा युद्धपोतलाई क्षतिग्रस्त पारेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

युक्रेनले आफ्नो सेनाले प्रहार गरेको दुई वटा क्रुज मिसाइलले युद्धपोत ध्वस्त बनाएको दाबी गरेको छ।

उता, रुसले युद्धपोतमा क्षति पुगेको स्वीकार्दै त्यसको कारणको विषयमा अध्ययन भईरहेको बताएको छ।

यसैगरी, अमेरिकाले युक्रेनलाई ८० करोड डलर बराबरको सैन्य सहयोग घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त सहयोग घोषणा गरेका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds