बेलायतको प्रतिष्ठित University of Sunderland बाट सम्बन्धन लिएर नेपाल सरकारको अनुमतिमा विश्वस्तरिय बेलायतको शिक्षा पढाउँदै आइरहेको कलेज हो ‘आईएसएमटी कलेज’ । ISMT Group अन्तर्गत नेपालको राजधानीसहित प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा कलेजहरु सञ्चालनमा छन् ।
पोखरा स्थित ISMT College, Pokhara मा BHM कार्यक्रम सञ्चालनमा आएको छ । पोखरा वडा नं. १५ अन्नपूर्ण मार्गमा सन् २०१८ मा स्थापित कलेजले BSc. IT (Computer Systems Engineering) र BBA कार्यक्रम सञ्चालन गरिरहेकोमा थप कोर्स सञ्चालनमा ल्याएको हो ।

ISMT College Pokhara ले विश्व बजारमा नै Hospitality क्षेत्रका दक्ष कामदारको माग बढ्दै गईरहेको अवस्था र प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको पर्यटकीय तथा होटल व्यवसायको प्रचुर सम्भावना भएको यस क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई मध्यनजर गदैै यस कलेजले BHM कोर्ष सञ्चालनमा ल्याएको जनाएको छ ।
ISMT College Pokhara मा BHM अध्ययन गरिसकेपछि विद्यार्थीहरु विश्वस्तरीय सर्टिफिकेट लिएर, व्यवहारिक दक्षतासहित होटल, टुरिजम सेक्टर, एयरलाईन्स लगायत विभिन्न हस्पिटालिटी तथा कर्पोरेट सेक्टरमा काम गर्न सक्षम भएर निस्कने कलेजको विश्वास छ ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर