गण्डकीको मन्त्रिपरिषदको बैठक भोलि पञ्चकोटमा बस्ने

गण्डकीको मन्त्रिपरिषदको बैठक भोलि पञ्चकोटमा बस्ने

panchakot-aa

पोखरा । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको बैठक भोलि बागलुङको पञ्चकोटमा बस्ने भएको छ ।

बाग्लुङको ऐतिहासिक, धार्मिकस्थल पञ्चकोटमा बैठक बस्नेगरी तयारी भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश भित्रका ऐतिहासिक, धार्मिक, पुराातात्विक, पर्यटकीय स्थलहरुमा मन्त्रिपरिषद बैठक गर्ने अभियान अन्तर्गत पहिलोपटक पञ्चकोटलाई रोजिएको उनको भनाइ थियो ।

उनले भने, ‘पञ्चकोटको पर्यटन प्रर्वद्धनमा मद्धत पुगोस् भन्ने सरकारको अपेक्षा छ ।’ फागुन ९ देखि २३ गते सम्म पञ्चकोटमा ‘अनन्तश्री ब्राह्माण्डीय महायज्ञ २०८०’ हुँदैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds