पोखराका मेयर आचार्यलाई मातृशाेक

पोखराका मेयर आचार्यलाई मातृशाेक

Shabayatra

पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शाेक परेकाे छ। मेयर आचार्यकी आमा जमुनादेवी आचार्यकाे मंगलबार निधन भएकाे हाे ।

मंगलबार बिहान उपचारकाे क्रममा चरक मेमोरियल अस्पतालमा ७२ वर्षकाे उमेरमा आचार्यकाे निधन भएकाे मेयरकाे सचिवालयले जनाएकाे छ ।

आचार्यकाे पार्थिव शरिरलाई मंगलबार नै अन्तिम दाहासंस्कार गरिने सचिवालयले जनाएकाे छ ।

शव यात्रा नयाँबजार निवासबाट दिउँसाे ३:३० बजे सुरू भएको छ । तुलसीघाटमा अन्त्येष्टि गरिने छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds