गम्भिर आरोप लगाउँदै प्रधानमन्त्रीको मृत्युको कामना गर्दैछन् रास्वपा कार्यकर्ता

अराजकता

गम्भिर आरोप लगाउँदै प्रधानमन्त्रीको मृत्युको कामना गर्दैछन् रास्वपा कार्यकर्ता

ghanti-ghar

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका कास्कीका एक कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भिर आरोप लगाउँदै प्रधानमन्त्री लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा आपत्तिजनक पोष्ट गरेका छन् ।

उनले प्रधानमन्त्रीको मृत्युको कामना मात्र गरेका छैनन्, हत्यारा आरोप लगाएका छन् ।

रास्वपा कार्यकर्ता कास्कीको मादी गाउँपालिकाका पदम राज पौडेलले गम्भीर आरोप लगाउँदै स्टाटस लेखेका हुन् ।

पोखरा १३ काँहु खोलामा ईलेक्ट्रोनिक्स पसल सञ्चालन गर्ने पदम राज उनै हुन्, जसले रास्वपाको आन्दोलनमा रास्वपाकै कार्यकर्ताबाट नचिनेर निर्घात कुटाई खाएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds