२०८१ को एसइई परीक्षा तालिका सार्वजनिक

२०८१ को एसइई परीक्षा तालिका सार्वजनिक

neb

पोखरा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ७ गतेबाट सञ्चालन हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले चैत ७ गतेदेखि चैत १९ गतेसम्म परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।

पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा राखिएको छ भने अन्तिम दिन चैत १९ गते फ्लोरिकल्चर, नर्सरी म्यानेजमेन्टलगायतका प्राविधिक विषयको परीक्षा तय गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds