बुटवलमा गोली चल्यो, एक महिला घाइते

बुटवलमा गोली चल्यो, एक महिला घाइते

goli

बुटवल । बुटवल उपमहानगर- ११ बुद्धनगरमा एक महिलामाथि गोली प्रहार भएको छ।

शनिबार बिहान साढे ९ बजेतिर पाल्पाको रैनादेवी छहरा घर भई बुटवल उपमहानगर- ११ बुद्धनगरमा बस्दै आएकी टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार क्षेत्रीको ढाडमा गोली लागेको छ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

गोली कसले र किन प्रहार गरेको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ