नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समीर निर्वाचित

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समीर निर्वाचित

Samir_Rijal

काठमाडौँ । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समीर रिजाल निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल सभापतिमा निर्वाचित भएका हुन् ।

सचिवमा नेविसङ्घका मनमोहन भट्ट र कोषाध्यक्षमा विधिशा मिश्र निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा एक हजार ६ सय ५३ मत खसेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ