काठमाडौँको माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन

काठमाडौँको माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन

andolan

काठमाडौँ । सहकारी पीडितहरूले सोमबार काठमाडौँको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् ।

सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै आक्रोशित पीडितहरूले यस्तो कदम चालेका हुन्।

उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनकारीहरूले सहकारी सञ्चालकको सम्पत्ति जफत गरी बचत रकम फिर्ता गर्न माग गरेका थिए। महिनौंदेखि सडक आन्दोलनमा उत्रिएका उनीहरूले सरकारले माग सम्बोधन नगरेको गुनासो गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ