अब अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने

अब अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने

health_insurance

पोखरा । स्वास्थ्य बीमा बोर्डले अनलाइन माध्यमबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने जनाएको छ ।

बोर्डले मंगलबार सूचना निकालेर गएको २०७८ चैत्र २५ गतेदेखि सञ्चालन भएको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमित परिवारले खल्ती, ई–सेवा, कनेक्ट आईपीएसमार्फत घरमूलीको बीमा नम्बर राखी नागरिक एपमा लिङ्क गरी नवीकरण गर्न सकिने जनाएको हो ।

त्यस्तै बार्डले सम्भव भएसम्म सबै बीमितलाई अनलाइनमार्फत आ–आफ्नो स्वास्थ्य बीमा सदस्यता नवीकरण गर्न अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ