सगरमाथा आरोहणका क्रममा एक फिलिपिन्सका नागरिकको मृत्यु

सगरमाथा आरोहणका क्रममा एक फिलिपिन्सका नागरिकको मृत्यु

death body

पोखरा । सगरमाथामा आरोहणका क्रममा एक जना आरोहीको मृत्यु भएको छ ।

हिजो बेलुका सगरमाथाको चौथो शिविरमा पुगेका फिलिपिन्सका नागरिक ४५ वर्षका पुरुषको राति मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार हिजो बेलुका ८ बजेतिर थकित रूपमा चौथो शिविर पुगेका राहदानी नम्बर पी–६११२७८५–ए भएका ४५ वर्षीय फिलिप नागरिक स्यान्टियागोको राति ८ बजेतिर मृत्यु भएको हो ।

उनको शव चौथो शिविरमै रहेको र उद्धारको प्रयास भइरहेको विभागले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ