कम्बोडियामा अलपत्र दुई जना नेपालीको उद्धार

कम्बोडियामा अलपत्र दुई जना नेपालीको उद्धार

airpot ktm

पोखरा । लामो समयदेखि कम्बोडियामा अलपत्र दुई जना नेपाली नागरिकको उद्धार गरिएको छ ।

नेपाली राजदूतावास थाइल्यान्डले उनीहरुलाई उद्धार गरी स्वदेश फर्काएको हो । हिजो स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् ।

सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डलगायतका देशमा वैदेशिक रोजगारीमा नआउन र नजान राजदूतावासले सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds