रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला

रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला

उनको जोडी शिखासँगको खुल्दुली डटकम कार्यक्रम निकै मन पराइएको थियो

Deependra_Khaniya_1IjRLsqkyW
रेडियो अडियोका सञ्चालक एवं पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन् । उनी आइतबार काठमाडौंको बानेश्वरस्थित थापागाउँमा रहेको आफ्नै घरमा मृत फेला परेका हुन् ।

उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ ।

खनियाँ उक्त घरमा आफ्नो परिवारसँग बस्दै आएका थिए।

उनी मृत भेटिएकै घरमा रेडियो अडियोको कार्यालय थियो। खनियाँले केही महिनाअघि मात्रै उक्त घर बिक्री गरे पनि उनीहरू त्यहीँ बस्दै आएका थिए।

उनका श्रीमती र एक छोरी छन् । पत्नी शिखासहित सञ्चालन हुने कार्यक्रम खुलदुली डटकम निकै मन पराइएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ