आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक प्रणालीतर्फ दल दर्ता गराएका छन्।
जसमा जेन जी आन्दोलनपछि स्थापित भएका दल तथा पुराना र स्थापित राजनीतिक दल सहित कूल ३३ वटा दलले अनुसूची– ३ अनुसार दफा ७ को उपदफा २ सँग सम्बन्धित भएर दल दर्ता गराएका हुन्।
दर्ता भएका राजनीतिक दल
नेपाली कांग्रेस
जनता समाजवादी पार्टी (जसपा)
नागरिक उन्मुक्ती पार्टी नेपाल
जनमत पार्टी
नेपाल मजदुर किसान पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
राष्ट्रिय जनमोर्चा
देश विकास पार्टी
देशभक्त पार्टी
राष्ट्रिय कम्युनिष्ट पार्टी
राष्ट्रिय मुक्ति पार्टी नेपाल
हाम्रो पार्टी, नेपाल
मंगोल नेशनल अर्गनाइजेशन
नेशनल रिपब्लिक नेपाल
नेपाल समावेशी पार्टी
नेपालका लागि नेपाली
श्रम संस्कृति पार्टी
समाजवादी पार्टी नेपाल
नेपाल लोकतान्त्रिक पार्टी
समाजवादी समावेशी पार्टी
नेपाल सङ्घीय समाजवादी पार्टी
बहुजन एकता पार्टी नेपाल
नेपाल जनजागृति पार्टी
जनता समाजवादी पार्टी नेपाल
राष्ट्रिय जनमुक्ति पार्टी
गान्धीवादी पार्टी
सार्वभौम नागरिक पार्टी
जन अधिकार पार्टी
नागरिक सेवा पार्टी
जनता लोकतान्त्रिक पार्टी नेपाल
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)
सचेत नेपाली पार्टी
नागरिक शक्ति नेपाल
नेपाली जनता दल
संयुक्त नागरिक पार्टी
उन्नत लोकतन्त्र पार्टी
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु