सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय

मन्त्रिपरिषद् बैठक

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय

cabinet sushila new

सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार सामाजिक सञ्जालको प्रयोग र नियमन गर्न बनेको विधेयक २०८१ लाई संघीय संसदबाट फिर्ता लिन मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको हो ।

यसैगरी, आज बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेन–जी आन्दोलनका सहिदहरूको शालिक निर्माण गर्न गुरुयोजनामा संशोधन गर्ने निर्णयसमेत गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds